प्रधान मन्त्री प्रचण्ड र स्वास्थ्य तथा जनसंख्या मन्त्रि, गगन थापा हुँदा हामी ७ जना (अध्यक्ष प्रा. Goma Niraula Shrestha, उपाध्यक्ष श्री मिना कुमारी पुन गुरुङ्ग, सदस्यहरु: श्री तारा रम्तेल, श्री रामानन्द चौधरी, प्रा. सरला के.सी, लक्ष्मी तामाङ्ग र रजिष्टर- श्री Ramila Chaulagain) लाई मिति २०७३ फागुन १७ गतेको मन्त्री स्तरीय निर्णयानुसर नियुक्ति गरी ४ वर्षे कार्यकाल २०७७ फागुन १५ गते सम्पन्न भयो |
४ वर्षे कार्यकालको बेला हामीहरुले नेपाल नर्सिङ्ग परिषदको ऐन अनुसार विशेषज्ञ नर्स दर्ता प्रकृया शुरवात गर्यौ |
विशेषज्ञ नर्स दर्ता प्रकृयाको शुरवात गरेकोले गर्दा केहि बीचमा कठिनाई आएकोले २०७७ अषाढ मसान्तसम्म विभिन्न नर्सिङ्ग विद्यामा स्नाकोत्तर गरेकाहरुलाई एक पटकको लागि Blind Blanket सिद्धान्त अनुसार विशेषज्ञ नाम दर्ता परिक्षा नलिईकन विशेषज्ञ नर्सको रुपमा दर्ता गर्ने निर्णय गरेका थियौ |
तत्पश्च्यत (२०७७ अषाढ) पछि स्नाकोत्तर गरेका नर्सहरुको हकमा भने नेपाल मेडिकल काउन्सिलले झैँ विशेषज्ञ नर्स दर्ताको लागि परिक्षा गर्ने भन्ने निर्णय गरेका थियौ |
तर निम्नानुसरको नेपाल नर्सिङ्ग परिषदको सूचनाबाट चाही के जान्न बुझ्न आयो भने विशेष नर्सको नाम दर्ता नगरीकन अझै पनि निरन्तर रुपमा नर्सिङ्ग विद्यामा स्नाकोत्तर गरेका नर्सहरुलाई विशेषज्ञको उपाधि दिने रहेछ कि भन्ने बुझ्नमा आयो |
यस्तै प्रकारले हो भने कसरी नर्सिङ्ग भातृत्वमा विशेषज्ञताको कदर होला स्वास्थ्य क्षेत्रमा कार्यरत चिकित्सा शिक्षामा विशेषज्ञता गरेका विशेषज्ञ चिकित्सकहरुको नजरमा !!
आफ्नो पेशागत व्यवसायिक भातृत्वलाई जसरी हुन्छ गुणस्तर बनाउन सकिन्छ सो तर्फ शसक्त रुपमा उन्मुख हुनु पर्ने हो नियामक निकाय |
तर त्यस्तो खासै पाएको छैन नेपाल नर्सिङ्ग परिषदमा जे जति आए पदाधिकारीहरु विगतदेखि वर्तमानसम्म अपबादमा बाहेक एक दुई जना | विडम्वना !!
1 Comment
Roma Balami
Dear All,
Thank you for this platform to leave some comments!
In my opinion, the speciality in nursing required to some extent is just a wave of growing professional growth however we have to focus more in ground level working nurses issues first and also in supervisory and decision making level as well. Without any clear guidelines, scope of practice, absorption of frontline nurses to be guided or mobilized to become an entrepreneur nurse or independent clinical practice, the registration of speciality nursing in Nepal may not give as much value it should !. Can one specialized nurse open her or his own nurse clinic or polyclinic without legal and ethical barrier? Where is the funding as seed money or subsidiaries for those nurses?. Can government and private multi specialty hospital opens the vacancies for those nurses with decent and competitive remuneration where basic workforce rights and provisions have been considered? Until and unless the conflict of interest policy to be developed, implemented and monitored properly, big fish is eating small fishes in nursing!! Having said that, the organization like Midson or NAN should play the roles in leveraging resources and organize nation wide dialogue that understand all aspects of nursing issues deeply and bring potential solutions for betterment of the profession!. Otherwise there should be third / fourth organization needed to become watchdog actions taken by professional organizations for check and balance ..much frustrations, workplace insecurities, exploitation at workplace… enough is enough in nursing!.leadership issue, resources generation and funding issue and many more.. engaging in different programs but it’s not enough and new generation to bring forward with back up by experienced cadre in my opinion!!